Section 8
मानपदवीको प्रकार र मर्यादाक्रम
: (१) यस ऐन बमोजिम प्रदान गरिने मानपदवीको प्रकार देहाय बमोजिम हुनेछन्ः–
(क) नेपाल रत्न ।
(ख) राष्ट्र गौरव ।
(ग) राष्ट्रदीप ।
(घ) जनसेवा श्री ।
(२) उपदफा (१) मा उल्लेख भएको क्रम अनुसार मानपदवीको मर्यादाक्रम कायम हुनेछ ।
(क) नेपाल रत्न ।
(ख) राष्ट्र गौरव ।
(ग) राष्ट्रदीप ।
(घ) जनसेवा श्री ।
(२) उपदफा (१) मा उल्लेख भएको क्रम अनुसार मानपदवीको मर्यादाक्रम कायम हुनेछ ।